Websoft University

आज प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्वोधन गर्न बिराटनगर आउनु हुदै,


विराटनगर फागुन ८ गते । रातो तारा डट कम, नेकपाको ओली समूह प्रदेश १ ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जाँदैहुनुहुन्छ । प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा, नेता सुवासचन्द्र नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलगायतका नेताले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । लुम्बिनी प्रदेश कमिटीले यही फागुन १ गते बुटवलमा गरेको जनसभालाई सम्बोधन गर्न पनि प्रधानमन्त्री ओली पुग्नुभएको थियो । प्रतिनिधिसभा विघटनपछि नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूहबीच सार्वजनिक सभासमारोह गर्ने प्रतिस्पर्धा चलेको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.