Websoft University

विश्वकप क्रिकेट लिगका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइए


काठमाण्डौ माघ २३ गते । रातो तारा डट कम,नेपाल क्रिकट संघ क्यानले मार्चमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टु का लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नयाँ प्रशिक्षक डेभ वाटमोर र खेलाडी छनोट समितीको समन्वयमा क्यानले पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । क्याम्पमा विवेक यादव, अनुज चनारा, खड्ग बहादुर बोहोरा अर्जुन कुमाल पहिलो पटक परेका छन् । यस्तै रामनरेश गिरी, पृथु बास्कोटा, कृष्ण कार्की, सौरभ खनालले लामो समयपछि क्याम्पमा स्थान बनाएका छन् । नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज मार्चमा ओमानमा हुँदैछ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.