Websoft University

कोरोना बीमा दावी भुक्तानिको विवरण ७ दिन भित्र सच्याएर पठाउन निर्देशन


काठमाण्डौ फागुन १० गते । रातो तारा डट कम,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बीमा दावी भुक्तानि प्रमाणिकरणको क्रममा सङ्क्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको भन्दै सात दिनभित्र बीमितको सही विवरण पठाउन निर्देशन दिएको छ । सात दिनभित्र हिजो भन्दा अगाडिको मितिमा परीक्षण गरिएको तर तोकिए अनुसार विवरण छुट भएका विवरण तोकिएको ढाँचामा अलग्गै सफ्टकपी अनिवार्य रुपमा पठाउन मन्त्रालयले निर्देशन दिएकोछ । तोकिए बमोजिमको समयभित्र र ढाँचामा ती विवरण उपलब्ध नभएमा कोरोना बीमा दावी प्रमाणीकरणका लागि अयोग्य ठहरिनेछन् । नियमित रुपमा तोकिए अनुसार रिर्पोटिङ नगरिएको पाइएमा ती प्रयोगशालाको सम्बन्धन खारेज गरी नियमानुसार कारबाही समेत गरिने मन्त्रालयले चेतावानी दिएको छ । 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.