Websoft University

अदालत बाट सजाए पाई फरार रहेका युवा पक्राउ

 


गाईघाट ६ फागुन । रातो तारा डट कम,जबरजस्ती करणी मुद्धामा अदालत बाट सजाए पाई फरार रहेका एक युवा पाच बर्ष पछि पका्रउ परेकाछन । प्रहरीले सुनसरीको चतरा बाट फरार प्रतिवादि बेलका नगरपालीका ५ लालवजार बस्ने २६ बर्षिय सितल भन्ने रबिन बिक लाई बुधबार साझ पका्रउ गरेको हो । अदालतले बिकलाई बलात्कार ठहर गर्दै २०७२ जेठ ३ गते २ बर्ष ११ महिना १४ दिन कैद सजाय तोकेको थियो । महिला लाई जबरजस्ती करणी गरी फरार रहेका बिक लाई रामपुर इलाका प्रहरी कार्यालयको  टोलीले पका्रउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुर का प्रमुख एसपि भिम बहादुर दाहालले बताए । फैसला कार्यान्वयनको लागी बिक लाई बिहीबार जिल्ला अदालतमा बुझाईएकोउनले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.