Websoft University

लागुऔषध सहित १ जना पक्राउ

 


मोरङ, फागुन-६ गते ।मोरङ बेलबारी ११ का ४३ बर्षीय प्रकाश बस्नेत लागुऔषध सहित पक्राउ परेका छन् । आज दिउसो १ बजे बिराटनगर १६ स्थितबाट उनलाई लुपिजेसिक-१४ एम्पुल, डाईजापाम-१४ एम्पुल, एभिल-१४ एम्पुल, फेनारगन-१४ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.