Websoft University

यी टिकटकरहरु भन्छन नेपालमा टिकटक बन्द हुदैन, कारण यस्तो छ (भिडियो सहि


ईटहरी फागुन ८ गते । रातो तारा डट कम, पछिल्लो समय नेपालमा सामाजिक संजाल प्रयोगकर्ताको संख्या दिनदिनै बढ्दै गैइरहेको छ । फेसबुक, युट्युब, ईन्स्टाग्राम, ट्विटर, टिकटक जस्ता संजाल प्रयोगकर्ता बढेसंगै कतिपयको त दैनिकी नै यहि बन्दै गैरहेको छ । एकपछि अर्को गर्दै विभिन्न सामाजिक संजालले नेपालिमाझ लोकप्रियता कमाउने क्रममा अहिले टिकटक सबैभन्दा अगाडि छ भन्दा फरक पर्दैन । यहि टिकटक प्रयोगकर्ताहरु अहिलेका चर्चित मोडलका रुपमा स्थापित छन् । यता टिकटक चलाएर लोकप्रिय भएकाहरुको ताती निकै लामो छ । कोहि आफ्नो सिर्जनात्मक कला प्रष्फुटन गर्दै लोकप्रिय भएका छन भने कोहि भाईरल कन्सेप्ट त कोहि आफ्नो दैनिकीलाई साझेदार गरेर । यस्तै अनेक अनेक तवरवाट टिकटकमा लोकप्रियता कमाएका ९ जना टिकटकरहरु पहिलोपटक एकसाथ एउटै अन्तरबार्तामा देखिएका छन् । हेर्नुस् रमाईलो भिडियो कुराकानी ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.