काठमाण्डौ माघ २९ गते । रातो तारा डट कम, राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सातौं जित निकालेको छ । आज विराटनगर महानगरपालिकामाथि ७ – ० गोलको जित निकाल्दै आर्मीले लिगमा सातौं जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला बिकले २ ÷ २ गोल गर्नुभयो । यस्तै सपना लामा, विमला चौधरी र रश्मी घिसिङको नाममा एक, एक गोल रह्यो । जितसँगै आर्मीले शीर्ष स्थानको एपीएफ माथि दबाब कायम राखेको छ । दोस्रो स्थानको आर्मीले ९ खेलमा २२ अंक जोडेको छ । एपीएफको २४ अंक रहेको छ । विराटनगर १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
राष्ट्रिय महिला लिग फुटबलमा आर्मी क्लबल जित हात पार्यो

Post a Comment