Websoft University

हत्याको आरोपमा १ जना पक्राउ


मोरङ, माघ २९ गते । रातो तारा डट कम,मोरङको जहदा गाउँपालिका(१ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गौरीजञ्ज नगरपालिका(१ का २७ बर्षीय प्रेमलाल मण्डल पक्राउ परेका छन् । सवरियाका ज्वाई नाता पर्ने मण्डलले बुधवार बिहान सवा ७ बजेको समयमा सामान्य घरायशी बादबिबादको बिषयमा धारिलो हतियार दाउले टाउकोमा प्रहार गर्दा घाईते भएकी सवरियाको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा आज दिउँसो २ बजे मृत्यु भएको हो । सवरियाको हत्या आरोपमा पक्राउ परेका मण्डलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.