Websoft University

गाईघाटमा पनि बन्दको प्रभाव पर्यो


गाईघाट २२ माघ । रातो तारा डट कम,नेकपा ( दाहाल— नेपाल) समुहले आष्हान गरेको एक दिने आमहडताल  को प्रभाब उदयपरमा पनि परेको छ । सदरमुकाम गाईघाट लगाएतका प्रमुख बजारहरुमा  बन्दको कारण बिहीबार यातायात, शै्िरक्षक सस्थानहरु, ब्यापारीक प्रतिष्ठान र उधोग कलकारखाना पुर्णरुपमा बन्द रहयो। जिल्ला बाट चल्ने लामो तथा छोटो दुरीका सार्बजानीक सवारी साधनहरु नचले पनि बजार तथा गा्रमीण भेगमा मोटरसाईकल टेम्पो लगाएतका सवारी साधनहरु चलीरहेको छ । बन्दको बेला जिल्ला भरी कुनै अप्रिय घटना नभएको प्रहरील जनाएको छ । सरकारले गैर कानुनी ढङगले संबैधानीक अंगका पदाधिकारी एब सदस्यहरु लाई बुधबार शपथ ग्रहण गराएको भन्दै दाहाल नेपाल समुह ले एक दिने आमहडताल को आब्हान  गरेको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.