Websoft University

हतियारमा लाग्ने १८५ राउण्ड गोली बरामद

 

बिराटनगर माघ २२ गते । रातो तारा डट कम,मोरङ उर्लाबारी नगरपालिका वडा नं.१ लक्ष्मीझार स्थितमा ऐ।ऐ।बस्ने दल वहादुर लिम्वुको घरमा रहेको कुखुराको खोर देखि ५ मिटर दक्षिण खेतबारीमा सोहि स्थानमा काम गर्ने जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.१ बस्ने  वर्ष ५३ को भक्त वहादुर सुवेदीले खेत खन्ने क्रममा कालो रंगको प्लाष्टिक भित्र पोका पारी माटो मुनि लुकाई छिपाई गाढेको अवस्थामा हातहतियारमा प्रयोग हुने ७.६२ mm को गोली १८५ राउण्ड  फेला पारेको हुँदा उक्त गोली ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले बरामद गरी थप अनुसन्धान कार्य भई रहेको छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.