Websoft University

भारतको SSB नेपालको १ किलोमिटर भित्र हतियार सहित पसेर सीमा स्थम्ब गाड्न थाले पछि स्थानीयले लखेटे-पाटी नेता र सुरक्षा निकायलाई चासो रहेन ? भारतले सीमा सार्दै नेपाली भुमि कब्जा गर्दै सरकार बेखबर ?


इलाम पुस २० गते । रातो तारा डट कम, इलामको सुर्योदय नगरपालिका पशुपती नगर-२ हिले स्थित हिजो  मिति २०७७/०९/१८ भारतिय शशस्त्र सिमा बल SSB ले नेपाली भुभागको १ कि मी भित्र पसेर भारतिय पिलर गाड्न थाले पछि स्थानियले लखेटेका छन। 

स्थानिय जनप्रतिनिधिलाई खबर गरेता पनि खासै चासो नदेखाएको स्थानियको गुनासो छ। हिजो देखि स्थानियले रातको ११बजे सम्म आफै पेट्रोलिङ्ग गरिरहेको बताउनु भएको छ। नेता भारतीय दलाल भएका र नेपाली  शस्त्र प्रहरीले सीमामा राम्रो पेट्रोलिङ नगर्दा हरेक दिन नेपाल  तिर भारतीय फोजले सीमा सारिएको छ । नेपाली  भुमिका लागि  नेपाली  सेनाले चासो देखाएन ? इलामका जनप्रतिनिधिको पनि चासो रहेन ? देश नेपाल कसरी जोगाउने जनतालाई मात्र चासो भएर पुग्छ कि पुग्दै कुरा गम्भीर भएको छ। अहिले नेता चै कुर्सी को लडाइमा रहेकाछन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.