Websoft University

तोकिएकै समयमा निर्वाचन हुने - मन्त्री शिवमाया तुम्वाहाम्फे

 


विराटनगर पुस २० गते । रातो तारा डट कम,  भुमिव्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री शिवमाया तुम्वाहाम्फेले निर्धारित समयमै निर्वाचन कुरा बताएकी छन।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै   वैसाखमा निर्वाचन गर्न सरकारले आर्थिक व्यवस्था मिलाउदै निर्वाचन आयोगलाइ निर्वाचन तयारीका लागि आग्रह गरिसकेको जानकारी  गराइन । आफ्नैै पाटीले सरकारको घेराबन्दी गरेकोले प्रधानमन्त्रीले बाध्य भएर संसद विघटन गरेको दाबी गरेकी छन। अवको अग्रगामी निकास निर्वाचन हो भनेकिछन।
 सरकार कोभिड–१९ नियन्त्रण, रोकथाम तथा देशक समृद्धि बनाउन सरकारले गरेको भुमिकाको उल्लेख  उल्लेख गर्दै सोही बिषय समेटेर आगामी निर्वाचनमा आफुहरू जानेकुरा बताउनुभयो 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.