Websoft University

गाइघाट-फरार अभियुक्त पक्राउ

 


घाइघाट पुस २६ गते । रातो तारा डट कम,अदालत बाट विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना असुल उपर गर्ने फरार पक्राउ अभियान अन्तर्गत मिति २०७७।०९।२४ गते १८स्३० बजेको समयमा सम्मानित उदयपुर जिल्ला अदालतको मिति २०७६।११।२९ गते को  फैसालाले ठगी मुद्दामा ११ महिना १२ दिन कैद तोकिएको फरार रहेको फरार प्रतिबादी  जि। उदयपुर त्रियुगा नगरपालीका १२ बस्ने गणेश गुप्ताको छोरा बर्ष २५ को शुरेश गुप्ता साह लाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई फैसला कार्यन्वयनको लागी सम्मानित उदयपुर जिल्ला अदालत पठाईने छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.