Websoft University

भरुवा बन्दुक सहित पक्राउ


गाईघाट २६ पौष । रातो तारा डट कम,प्रहरीले कटारी बाट भरुवा बन्दुक सहित शनीबार एक जना लाई पका्रउ गरेको छ । कटारी नगरपालिका १३ मयङखु बस्ने ४० वर्षिय प्रकास कुमार मगर लाई एक नाले बन्दुक सहित पका्रउ गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी डिएसपि बेद प्रसाद गौतमले बताए । मगरले बन्दुक घरमा लुकाएर राखेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कटारीको टोलीले नियन्त्रणमा लिएको उनले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.