Websoft University

लागुऔषध सहित दुई जना पक्राउ

 


मोरङ,माघ-१४ गते । रातो तारा डट कम,मोरङ बिराटनगर-१६ स्थितबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी धरान-१६ का २४ बर्षीय मनिस भुजेल र सोही स्थानकी २१ बर्षीया निसा श्रेष्ठ रहेकी छिन । मंगलबार पैदल हिडिरहेका  दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट,एभिल-१०एम्पुल, फेनारगन-१०एम्पुल, लुपिजेसिक-१०एम्पुल र डाईजोल्याब-१० एम्पुल फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.