Websoft University

ट्याक्टरबाट लडेर दुई जनाको मृत्यु

 


बिराटनगर,माघ-१४ गते । रातो तारा डट कम,

उदयपुर कटारी-४ का ५ बर्षीय बालक अमिर तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । मंगलबार कटारी-४ स्थित भित्री सडक खण्डमा स १ त ६८२२ नम्बरको ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका अमिरलाई  उपचारार्थ लादै गर्दा उनको बाटोमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसैगरी मंगलबार ताप्लेजुङ पाथिभरा याङबरक-५ स्थितमा ट्याक्टर दुर्घटना हुदा सहचालकको मृत्यु भएको छ । को २ त ७७६१ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुदा सोही ट्याक्टरका सहचालक पाथिभरा याङबरक-५ का १९ बर्षीय मनिष योङहाङको मृत्यु भएको हो ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.