Websoft University

प्रदेश–१ ले प्रधानमन्त्री कप क्रिकेट खेलाडी छनोट ग¥यो


बिराटनगर पुस २५ गते । रातो तारा डट कम,प्रधानमन्त्री कप क्रिकेटको लागि प्रदेश–१ ले खेलाडी छनोट गरेको छ । प्रदेश–१ ले प्रतियोगिताका लागि २२ सदस्सीय टिमको घोषणा गरेको हो । घोषित टिममा सिदान्त लोहनी, फिर्दोस अन्सारी, दीपक पासवान, राजन मगर, सुवनकार उराउ, मिनास थापा, दिपेश कँडेल, श्रवन यादव, मनोज तामाङ र प्रवेश कमाती रहेका छन् । यस्तै आशिष श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, नितय कडोरिया, सुजन थपलिया, जोसक खड्का, राकेश सोनी, सोनु मण्डल, सरोज बस्नेत, गौरव कटवाल, विवेक मेहेता, प्रजोल खत्री र हेमन राई रहेका छन् । पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.