Websoft University

“हेल्लो लिम्चुङवुङ सरकार” सुरु


गाईघाट १३ माघ । रातो तारा डट कम,उदयपुरमा पहिलो पटक लिम्चुङवुङ गाउपालीकाले जनता को स्थानिय सरकारसंग पहुच बढोस भन्ने उदेश्यले “हेल्लो लिम्चुङवुङ सरकार” को सुरुवात गरेको छ । गाउपालीकामा कुनै जानकारी माग्न वा सर्बसाधरण को गुनासो भएमा कार्यालय समय भित्र आफनो समस्या राख्न सोमबार देखी हेल्लो सरकार सुरुवात गरेको गाउपालीकाका अधक्ष्य मेजर राई ले बताए । हिजो देखी शुरु गरेका छौ । अव जनताको गुनासो आएमा त्यस लाई तत्कालै समाधान गरीने उनले बताए । “धेरै अघि नै यो कार्यक्रम शुरु गर्न लागेका थियौ । तर बिशेष कारणले शुरु गर्न सकेनौ ।”उनले भने । अव जनताको कुनै गुनासो र समस्या आए त्यस लाई तत्काल समाधान गरीने उनले बताए । उनले ९८५२८२९०२३ र ९८१४७६३१५५ नम्बर को मोवाईल नम्बरमा फोन गरेर आफनो गुनासो र समस्या राख्न सकिने बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.