Websoft University

२ लाख २५ हजार बराबरको बोईलर कुखुरा सहित मानिस पक्राउ


बिराटनगर माघ १३ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं.१२ रोडशेष चोकमा भारतको जोगवनीबाट नेपालतर्फ प्रदेश १-०४००१ च ००४६ नं। को पिकअप भ्यानमा राखी जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं.५ बस्ने बर्ष २८ को किरन कुमार सरदाले अन्दाजी ७५० केजी २ लाख २५ हजार बराबरको बोईलर कुखुरा ल्याउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त कुखुरा जिल्ला पशुक्वारेन्टाईन मोरङका प्रतिनिधी, स्थानिय मानिस तथा प्रहरीको रोहवरमा नष्ट गरियो । कुखुरा ल्याउन प्रयोग भएको सवारी साधन सहित मानिस आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको । 

   


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.