Websoft University

२ लाख ९७ हजार भन्दा बढिको अवैध सामान बरामद


बिराटनगर माघ १३ गते । रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं।१६ दरैया चोक नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई वेवारिसे अवस्थामा छाडिएको अन्दाजी रू। २ लाख ९७ हजार ४ सय बरावरको लत्ता(कपडा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको । 

बरामद सामाग्रीहरू

लेडिज कुर्ता सुरुवाल सेट २०५ पिस,जिन्स पेन्ट १४५ पिस 

स्लट जामा ४ पिस प्रति पिस ६०० का दरले रु। २४००,लेडिज (बनारसी, साधा) साडी २४ पिस ,पेन्ट-सर्टको कपडा ४ रोल 

९६० लेडिज लेग्गा ४ पिस 

९७० पर्दाको कपडा ३ थान 

९८० तन्ना तथा सिरानीको खोला  २२ पिस 

९९० बिभीन्न चाबिमा लाग्ने रिङ १ बोरा 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.