Websoft University

प्रहरीले मानव वेचविखन गरेको आरोपमा शनिबार एक युवालाइ पका्रउ गर्यो

 


गाइघाट २५ पौष । रातो तारा डट कम,प्रहरीले मानव वेचविखन  गरेको आरोपमा शनिबार एक युवालाइ पका्रउ गरेको छ। एक महिलालाइ राम्रो जागीर लागाइदिने प्रलोभनमा पारी भारतमा लगेर विक्री गरेको आरोपमा उदयपुरको बेलका नगरपालीका ३ बस्ने ३५ बर्षीय घुरन माझीलाइ पका्रउ गरिएको प्रहरीले जनाएको छ। माझी विरुद्व २०७४ कार्तिक १ गते मानव बेचविखन तथा ओसारपसार मुद्वा दर्ता गरिएपनी उनी त्यसबेला देखी नै फरार रहेका थिए, उनी केही दिन अघि मात्र घर आएको सुचना पाएको प्रहरीले विहान घर देखी नै पका्रउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भिम वहादुर दाहालले बताए।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.