Websoft University

अवैध लागु औषध खैरो हिरोईन सहित १ जना पक्राउ


बिराटनगर पुस २५ गतेे । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं. १३ स्थित कोशी राजमार्ग जतुवा स्थित बिशेष सूचनाको आधारमा लागु औषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट विराटनगरतर्फ आईरहेको मे १ च ५८६२ नं। को कारलाई चेकजाँचको क्रममा कार चालक जिल्ला झापा गौरादह नगरपालिका वडा नं.८ स्थायी घर भई हाल दमक नगरपालिका वडा नं. ७ बगैचा टोल बस्ने बर्ष ३६ को किसन अग्रवालले लगाएको जिन्सको ज्याकेटको दाहिने गोजीबाट अन्दाजी ३ ग्राम १६० मिली ग्राम अवैध लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी निजलाई कार सहित जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान कार्य भई रहेकोछ । 


  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.