Websoft University


 गाईघाट ६ माघ  । रातो तारा डट कम,एघार बर्ष देखी अमेरीका बस्दै आएकी उदयपुरकी बैअबु राई क्यालिफोर्निया स्थीत फेसबुकको प्रधान कार्यालयमा सिनियर सप्टवेयर इन्जिनियरको रुपमा सेवा प्रबेस गरेकी छिन । प्रतिस्पर्धा बाट उक्त पदमा छानिएकी उनले ४ जनवरी देखी काम सुरु गरेकीछीन ।२९ बर्ष अघि उदयपुरको रौतामाइ गाउपालीका २ भुटार सालथुम्कीमा जन्मीएकी राई पत्रकार एंवम समाजसेवी शान्ता राईकी छोरी हुन । सन २०१० मा अध्यनको लागी अमेरीका गएकी राईले म्यासाचुटेड स्थीत बिश्व प्रसिद्ध कलेज एम आइटि बाट सफटवेयर इन्जीनियर उर्तिण गरेकी हुन । अमेरीका स्थीत बिभिन्न संघ सस्थामा काम गरीसकेकी राईले बिगत केही महिना अघि मात्र रोमानियन नागरिक संग बिहे गरेकी छिन । फेसबुकले राई लाइ आकर्षक तलब सहित बिभिन्न सुबिधा दिएर जिम्मेवारी दिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.