Websoft University

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै


काठमाण्डौ माघ ५ गते । रातो तारा डट कम,नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि पुस ७ गतेदेखि सुरु भएको बैठक आज पुनः बस्न लागेको हो । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसको विरोध कार्यक्रम गर्दै काँग्रेस केन्द्रीय समिति बैठकमा जुट्दै आएको काँग्रेसले आगामी रणनीतिको विषयमा छलफल गर्न लागेको हो । 



 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.