Websoft University

दाङ-नेपालकै दोस्रो लामो पुलको प्रधानमन्त्रीले उदघाटन उद्घाटन गर्नु भयो


काठमाडौ  माघ १२ गते । रातो तारा डट कम,दाङ प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको लहर चलिरहेकाले देशलाई अगाडि बढ्न कसैले नरोक्ने बताउनु भएको छ‌। 


सोमबार राप्ती नदीमा रहेको नेपालकै दोस्रो लामो दाङको पुलको उद्घाटन कार्यक्रममा उनले देशमा सुशासन र विकासलाई प्रत्याभूत गर्दै अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयो।

उनले अहिले देशमा विकासको लहर चलिरहेको उल्लेख गर्दै कोभिड १९ ले पनि विकास निर्माणमा रोक्न नसकेको दाबी गरे। प्रधानमन्त्री ओलीले केही प्रतिकूलता भए पनि त्यसलाई चिरेर अगाडि बढेको बताए। जसको उदाहरण यही पुल समय मै निर्माण हुनु राम्रो हो भन्नू भयो।

प्रधानमन्त्री ओलीले दाङमा लुम्बिनी प्रदेशको राजधानी बन्न लागेको र जसका लागि उक्त पुल महत्त्वपूर्ण रहेको बताए। उनले यही ठाउँमा नमुना कलात्मक सिग्नेचर पुल निर्माण हुन लागेको बताउँदै त्यो पुल विकासको नमुना हुने समेत बताउनु भयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.