Websoft University

अवैध भन्सार छलिको डिजेल बरामद


बिराटनगर, माघ - 
 गते। रातो तारा डट कम,मोरङ बिराटनगर महानगरपालिका वडा नं,११ स्थित केशलिया सडक खण्डमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिना बिल मोटरसाईकल र सिटिमा अन्दाजी ११००  लिटर डिजल नेपालबाट भारततर्फ लाँदै गरेको अबस्थामा निम्न सवारी साधन सहित मानिस समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक कारवाहीको लागी मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेको । बरामद सवारी, तथा पक्राउ मानिस ज्ञ। को।२ स १८०७ न।को सिटि रिक्सामा अ। ४०० लिटर डिजल सहित चालक जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं।११ बस्ने बर्ष ४५ को नरेश सहनी ।

 बा।१६ प ३७०२ न।को मोसामा अ। १७५ लिटर डिजल सहित चालक जिल्ला सुनसरी साहेबगंज बस्ने बर्ष १८ को सुरज साह ।  को।३ प ३३६१ न।को मोसामा अ। १७५ लिटर डिजल रहेकोमा चालक फरार । को।२ प २४३० न।को मोसामा अ। १७५ लिटर डिजल रहेकोमा चालक फरार । को।५ प ८८६७ न।को मोसामा अ। १७५ लिटर डिजल रहेकोमा चालक फरार ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.