Websoft University

अवैध भन्सार छलिको बोईलर कुखुरा बरामद

 

बिराटनगर, माघ -  गते। रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं।(१६ भट्टिमोड स्थितमा भारतबाट नेपालतर्फ अबैध रूपमा  भन्सार छली ४ वटा साईकलमा ल्याउँदै गरेको बोईलर कुखुरा ७२ वटा, ४ जना मानिस र ४ वटा साईकल समेत जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेलापारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.