Websoft University

कोरोना संक्रमीत एक युवाको मृत्यु


गाइघाट २१ पौष । रातो तारा डट कम,कोरोना संक्रमीत एक युवाको मंगलबार सुनसरीको धरान स्थीत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । त्रियुगा नगरपालीका ७ कालिखोलाका १८ वर्षिय ति युबकमा पौष ११ गते कोरोना पुष्टी भएको थियो । कोरोना पुष्टी लगतै प्रतिष्ठानकै कोभिड अस्पतालमा भर्ना गरेर उनको उपचार हुदै आएको थियो । बिपिका सह प्रबक्ता डा चुडामणी पोखरेलले युबकको कोरोना बाट मेत्यु भएको पुष्टी गरे। युबकको बिहान ७ वजे मृत्यु भएको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.