Websoft University

अवैध सामान बरामद

 


बिराटनगर पुस २७ गते । रातो तारा डट कम,मोरङ बिराटनगर महानगरपालिका वडा नं।१४ स्थित जतुवा नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी अन्दाजी रू। ४५,२६०। बराबरको विभिन्न किसिमका खाधान्य सामाग्री तथा लत्ता कपडाहरुल्याई वेवारिसे अवस्थामा छाडिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेकोछ । 

बरामद सामाग्रीहरू :--

पापड ३८ प्याकेट, चक्लेट  १५ प्याकेट, अमुल घ्यु १० प्याकेट 

मसला १० पिस, जिरा मासला ६० प्याकेट, भुजिया १६ प्याकेट १२ केजी,  काजु १०केजी, गहुँको पिठो १ केजी को १९ प्याकेट  विभिन्न ब्रान्डका  बिस्कुट २ कार्टुन, राजनिवास, तुल्सी ३ केजी 

कागती अन्दाजी ८० केजी, लप्सि २ प्याकेट,लेडिज कुर्ती ६४ पिस, 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.