Websoft University

अवैध लागु औषध खैरो हिरोईन सहित २ जना पक्राउ


बिराटनगर पुस २७ गते । रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं.१० शान्ति चौक स्थितमा विशेष सुचनानको आधारमा लागु औषध नियन्त्रण व्युरो शाखा बिराटनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ६ बस्ने बर्ष २२ को धर्मेन्द्र रजक र देश भारत अररिया पिपराघाट बस्ने वर्ष २२ को मोहम्द अफरोजको साथ बाट  अवैध लागु औषध  ब्राउन सुगर जस्तो देखिने अन्दाजी ४ ग्राम ५९०मिलि ग्राम पदार्थ फेलापारी निजहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरीकार्यालयमोरङमाल्याई थपअनुसन्धान कार्य भईरहेकोछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.