Websoft University

औषध सहित एक जना पक्राउ


गाईघाट १ माघ । रातो तारा डट कम,प्रहरीले लागु औषध सहित बुधबार साझ एक युबक लाई पका्रउ गरेको छ । गाइघाट बजार बस्ने २१ वर्षिय सुसन राई लाई डाइजेल्याप २७ एम्पुल ,फिनारगन २७ एम्पुल र लुपिजेसिस २७ एम्पुल गरी ८१ एम्पुल लागुऔषध सहित प्रहरीको बिशेष टोलीले पका्रउ गरेको डिएसपि बेद प्रसादगौतमलेबताए । पका्रउ परेका राई लागुऔषध सेवनकर्ता रहेको खुल्न आएको छन । पटप,पटक पका्रउ पर्दै छुट्दै आएका राई केही महिना जेल समेत बसेको खुल्न आएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.