Websoft University

दुइ घरमा आगलागी

 


गाइघाट १९ पौष । रातो तारा डट कम,उदयपुरको चौदण्डीगढी नगरपालीका ३ बरगाछीमा शनिबार साझ दुइ घरमा आगलागी हुदा झण्डै ४० लाख मुल्य बराबरको धनमाल नष्ट भएको छ । स्थानीय हिरा राइ को घरमा बिधुत सर्ट भै आगलागी हुदा उनको घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । प्रहरीले ३० लाख मुल्य बराबरको धनमाल नष्ट भएको जनाएको छ । त्यसैगरी उनकै घर संग जोडीएको नैन कुमार राइको समेत घर जलेर नष्ट भएको छ । घरमा रहेको खाद्धान्न ,लत्ताकपडा ,भाडाबर्तन र काठपात गरी १० लाख मुल्य बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको सुचना अधिकारी डिएसपि बेद प्रसाद गौतमले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.