Websoft University

विश्वकप छनोटको खेल तालिका सार्वजनीक गर्यो


काठमाण्डौ मंसिर २७ गते । रातो तारा डट कम,एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप छनोटको खेल तालिका सार्वजनीक गरेको छ । एएफसीले विश्वकपको एसियाली छनोटको दोस्रो चरणको खेल तालिका सार्वजनीक गरेको हो । कोरोनाको महामारी नियन्त्रणमा नआएपछि छनोट खेल सन् २०२१ सम्मका लागि सारिएको थियो । नयाँ तालिका अनुसार नेपालल सन् २०२१ को मार्च २५ अर्थात् चैत १२ गते चाईनिज ताईपेसँग खेल्नेछ । यस्तै, अष्ट्रेलियासँग मार्च ३० अर्थात् चैत १७ मा खेल्नेछ भने जोर्डनसँगको खेल जुन ७ अर्थात् जेठ २४ गते खेल्नेछ । नेपालले तीन वटै खेल घरेलु मैदानमै खेल्ने भएको छ । नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ र पहिलो लेगमा चाईनिज ताईपेलाई हराउँदै ४ अङ्क जोडेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.