Websoft University

२ लाख भन्दा बढीको थर्मकोट बरामद

बिराटनगर मंसिर २४ गते । रातो तारा डट कम, प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार चोरी निकासी पैठारी तथा अवैध रूपमा भन्सार छली स्टोक गर्ने कार्यलाई निरूत्साहित गर्ने अभियान स्वरूप विशेष सूचनाको आधारमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।(१७ मटेरूवा बस्ने जसिम कुजराको घरमा अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको अन्दाजी २ लाख मुल्य बरावरको जाडोमा लगाउने थर्मकोट १४७ सेट फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेकोछ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.