Websoft University

बलात्कार गर्ने एक व्यक्ति पक्राउ


गाइघाट २४ मंसिर। रातो तारा डट कम,देसभरी लैगिक हिंसा बिरुद्धको अभियान चलीरहदा उदयपुरको रामपुर ठोक्सीला मा ११ वर्षिया बालिका बलाकृत भएकीछिन । बेलका नगरपालिका ९ रामपुर ठोक्सीलामा सोमबार दिउसो ६३ वर्षिय सुर्य पोखरेल ले बालीका बलात्कार गरेको प्रहरीले जनाएको छ । नजिकैको वजार हिडेकी ति बालीका लाई ललाइ फकाई सिटी हलको शौचालयमा लगेर पोखरेलले बलात्कार गरेको इलाका प्रहरी कार्यालय रामपुरका सई हरि खड्का ले बताए  । पका्रउ परेका उनलाई अदालत बाट म्याद थप गरी आबश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । उदयपुरमा पछिल्लो ४ महिनाको अबधिमा १९ जना महिला तथा बालिका बलात्कार भएको प्रहरीे तथ्याकमा उल्लेख छ । बलात्कृत महिला तथा बालीकाको उमेर १० देखी ३५ बर्षको रहेको प्रहरीले जनाएको छ । श्रावणमा ४, भदौमा ३,असोजमा ७ र कार्तिकमा ५ महिला तथा बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय उदयपुरकी महिला प्रमुख असइ  उमा गुरुङग ले बताइन । गत बर्ष जिल्ला भरी ४५ महिला तथा बालबालिका बलात्कृत भएका छन । भने १६ जना बिरुद्ध जबरजस्ती करणी उधोगमा प्रहरी ले मुद्धा चलाएको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.