Websoft University

अवैध लागु औषध सहित २ जना पक्राउ


बिराटनगर मंसिर २४ गते । रातो तारा डट कम,
 मोरङ रंगेली नगरपालिका वडा नं .७ बस पार्क स्थितमा पुर्ववाट पश्चिम तर्फ जाँदै गरेको को ३३ प २०६२ नम्बरको अपाची मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा मोटरसाईकलको दाहिने साईडको लेगार्डमा कालो प्लाष्टिकको झोलामा झुण्डाई ल्याएको अवैध लागु औषध नाइट्राभेट १० ९४ पत्ता १,२०० गोट्टी फेला पारी मोटरसाईकल चालक जिल्ला मोरङ सुनवर्सी नगरपालिका वडा नं . ९ बस्ने वर्ष २४ को कुन्दन सहनी र सोही मोटरसाईकलको पछाडी सवार सुनवर्षी नगरपालिका वडा नं ९ बस्ने वर्ष १९ को आर्दश दास समेत लाई पक्राउ ईलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थप अनुसन्धान कार्य भई रहेकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.