Websoft University

अवैध सामान तथा लत्ताकपडा बरामद

 


बिराटनगर मंसिर २४ गते । रातो तारा डट कम, प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं .१४ स्थित जतुवामा भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी लत्ताकपडा तथा प्याज अन्दाजी ३५ हजार ४ सय बरावरको सामान वेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेकोछ ।


बरामद सामाग्री :-

१० लेडिज सुईटर २६ पिस 

२० प्याज ५ बोरा ९ १५ केजी 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.