Websoft University

४ जना स्वास्थ्यस्वयम सेविका सम्मानित



बेलबारी  । रातो तारा डट कम, बेलबारी नगरपालिकाले १७ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा शनिवार ४ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ ।


एक कार्यक्रमको आयोजना गरेर नगरपालिकाले स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको हो ।सम्ममानितहुने हरुमा देबिमाया बस्नेत,मन्जु कार्की,टीका देबि पोख्रेल र शोभा कार्की रेहेका छन । स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान कदर गर्दै प्रमाणपत्र तथा खदा ओडाएर सम्मान गरीएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । सम्मानितहुने हरुलाई नगरपालिकाकी उप प्रमुख ढाका कुमारी पराजुलिले सम्मान पत्र र दोसल्ला उढाएकी थिईन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.