Websoft University

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

 


झापा,मंसिर-२१ गते । रातो तारा डट कम,झापा सिबसताक्षी- ८ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसताक्षी-११ का ३२ बर्षीय रमेश बिष्ट रहेका छन ।

शनिवार राती सवा ९ बजे को २ प ६९७० नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका बिष्टलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । 


गम्भिर घाईते भएका बिष्टको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

ठक्कर दिने मोटरसाईकल र चालक  शिबसताक्षी-७ बस्ने सन्तोष बेगा नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.