Websoft University

तनहुको अचम्मको घर भित्र देखीयो यस्तो,डरलाग्दो घरमा २ श्रीमतिले श्रीमानलाई गर्छन यस्तो माया

काठमाण्डौ मंसिर २२ गते । रातो तारा डट कम, रमाउन जाने रमाइलो छ जिन्दगी,३ जना बोल्न नसक्ने जोडीको कथा आज हामी देखाउछौ दीउसै डरलाग्ने घरमा एक श्रीमान र उनका २ श्रीमति बस्छन, तनहु जिल्लाको यो जोडी जो बोल्न सक्दैनन तर श्रीमानले लेखेर आफन्नो कुरा भन्न सक्छन सुक्ला गण्डकी नगरपालिका वडा न ५ राज मार्गको छेउमा रहेको एक झुपडीमा बस्ने जोडीको बारेमा तपाइहरु माझ भिडीयो लिएर आएका छौ दीन भरी फोहोर संग खेल्ने यी श्रीमान का दूइ श्रीमति को माया प्रेम भने बडो गज्जबको रहेछ देख्दै अचम्म लाग्ने घर, घर भित्र के छ आजको यो भिडीयोमा हेर्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.