Websoft University

१९ वर्ष मुनिको च्याम्पियनसिप भने निर्धारित समयमै हुने


काठमाण्डौ पुस ३ गते । रातो तारा डट कम,युरोपेली फुटबल महासंघ (युईएफए) ले सन् २०२१ मा हुने उमेर समुहको १७ वर्ष मुनिको फुटबल प्रतियोगिता रद्द गरेको छ । कोरोनाको खतरालाई कारण देखाउँदै युईएफएले अर्को वर्ष हुने १७ वर्ष मुनिको महिला र पुरुष युरोपियन च्याम्पियनसिप रद्द गर्ने निर्णय गरेको हो । दुवै प्रतियोगिता तालिका अनुसार आगामी वर्ष मे महिनामा हुने तय थियो । युईएफएको कार्यकारी समितिले वार्षिक क्यालेन्डर अनुसार १९ वर्ष मुनिको च्याम्पियनसिप भने निर्धारित समयमै हुनेछ ।








 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.