Websoft University

प्रहरीद्धारा घरेलु मदिरा नियन्त्रण

 


मोहन कुमार राई÷ मंसिर २९ गते । रातो तारा डट कम, संखुवासभा, खाँदवारी नगरपालिका  वडा नं. ३ सुमनचोक स्थित अस्थाई प्रहरी पोष्ट सुमनचौकको प्रहरी टोलीले अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । 

अस्थाई प्रहरी पोष्ट सुमनचाकले आइतवार सवारी साधन चेकजाँचको क्रममा स्थानीय स्तरमा उत्पादन गरी खाँदवारीबाट जिजिला गाउँपालिका वडा नं. ३ केराबारी तर्फ जादैगरेको मे १ ज १८६७ नम्बरको सेतो रङको डबलक्याप बोलेरो गाडीमा अवैध रुपमा अन्दाजी २ सय लिटर घरेलु मदिरा लैजादै गरेको अवस्थामा नियन्त्रण्मा लिइ कानूनी प्रक्रिया पुरा गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.