Websoft University

संखुवासभामा काँग्रेसको विरोध ¥याली

 

मोहन कुमार राई ÷ मंसिर २९ गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले देशव्यापी विरोधसभा कार्यक्रम गरेसगै नेपाली काँग्रेस जिल्ला कार्यसमिति संखुवासभाद्धारा जिल्लामा  विरोध ¥याली सपन्न गरेको छ । 

नेपाली काँग्रेस पाटी कार्यालय, पोखरीबाट निस्केको विरोध ¥यारी कार्यक्रम खाँदवारीको नयाँ वजार हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर कोण सभामा परिणत भएको थियो । सभालाइ सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेसका युवा नेता एवं पूर्व राज्य मन्त्री दीपक खड्काले वर्तमान सरकार  शान्ति, सुशासन र लोकतन्त्रको उपहास गर्दै भ्रस्टचारमा डुवेको आरोप लगाउनुभएको थियो । 

यसैगरी अर्को काणसभालाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्य मन्त्री तारामान गुरुङले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको जिकिर गर्दै तनहुँमा भएको नेता रामचन्द्र पौडेल प्रतिको व्यवहार निन्दनीय र खेदजनक भएको भन्दै विरोध जनाउनुभयो ।  

¥याली पुनः पाटी कार्यालय पुगी कार्यक्रम विसर्जन भएको थियो । ¥यालीमा नेपाली काँग्रेस पाटी जिल्ला सभापति दिपन कुमार श्रेष्ठले नेपाली काँग्र्रेसका सबै नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिँदै संखुवासभा पनि विरोध ¥याली सम्पन्न भएको वताउनुभयो  । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.