Websoft University

घाइते युवाको मृत्यु


गाइघाट २९ मंसिर । रातो तारा डट कम,उदयपुरको चौदण्ढीगढी नगरपालीका ६ सातधारे स्थीत मदन भण्डारी स्मृती लोकमार्गमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक युवाको मृत्यु भएको छ । धरान स्थीत विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आइतबार राती २० वर्षिय भविन्द्र परिवारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुई बिपरीत दिसा बाट आउदै गरेको मोटरसाइकल एक आपसमा ठोक्कीदा दुर्घटना भएको हो । मोटरसाइकल दुर्घटनामा खोटाङग बाहा्रपोखरीका २९ वर्षिय दिबस राई २६ कि साधना राई घाइते भएकोमा उनीहरु को बिपि प्रतिष्ठानमा उपचार भैरहेको सुचना अधिकारी डिएसपि बेद प्रसाद गौतमले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.