Websoft University

अवैध सामान बरामद

 

बिराटनगर मंसिर २३ गते रातो तारा डट कम, प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं १६ स्थित बखरीमा भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी लत्ताकपडा तथा प्याज लगायत खाध्यान्न सामाग्री समेत गरी अन्दाजी ३७ हजार ६ सय बरावरको सामान वेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लगि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेको छ। 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.