गाइघाट २३ मंसिर । रातो तारा डट कम,चिसोले कठ्याङगी्रएर मंगलबार बिहान एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ११ स्थीत डिएमगेट नजिकैको सडक पेटीमा बस्दै आएको ५६ वर्षिय लक्ष्मण भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ । गाइघाट बजार घर भएपनी उनी बिगत एक दशक देखी घर बिहीन भएर वजार आसपास मा काम गरेर गुजारा गर्दै आएका थिए ।मृतक भुजेल सडक पेटी नजीकैको गाइघाट स्कुलको पुरानो भबनको बाहीरी भागमा बस्दै आएको स्थानीय दुर्गा साहिले बताइन ।
चिसोले कठ्याङगी्रएर एक जनाको मृत्यु

Post a Comment