Websoft University

अवैध लागु औषध खैरो हिरोईन सहित ५ जना पक्राउ


बिराटनगर पुस ७ गते । रातो तारा डट कम,  मोरङ कानेपोखरी गाउँपालिका वडा नं। ५ भौसाबारी स्थितमा लागु औषध विक्री वितरण भई रहेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङवाट खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मानिसहरूलाई  ४० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो  पदार्थ  र  को ३५ प २२७२, को ३३ प २६६ नं। को मोटरसाईकल सहित फेला पारी निजहरुलाई नियन्त्रणमा लिई आवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान कार्य भई रहेकोछ । 

पक्राउ मानिसहरू 

 जिल्ला मोरङ कानेपोखरि गाउँपालिका वडा नं। (५ बस्ने वर्ष को मुस्कान चौधरी । 

 ऐ। ५ बस्ने वर्ष १९ को विक्रम मगर । 

 ऐ। ५ बस्ने वर्ष २२  को पंचन साह ।

 ऐ। २ बस्ने वर्ष २४ को राजेश धिमाल ।  ऐ। लेटाङ (३ बस्ने वर्ष २३ को शान्तिराम काफ्ले  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.