Websoft University

अवैध रूपमा भन्सार छली गरी ल्याएको २४०० केजी प्याज बरामद


बिराटनगर पुस ७ गते । रातो तारा डट कम,  प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगरमहानगरपालिका वडा नं.११ स्थित नयाँ गुद्री बजार नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली गरी ल्याई सडक किनारामा वेवारिसे अवस्थामा छाडिएको ६३ बोरा अन्दाजी २४०० केजी अन्दाजी १ लाख २० हजार बराबरको प्याज फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेको छ।          


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.