Websoft University

ब्राउनसुगर सहित १ जना पक्राउ

  


मोरङ, पौष ७ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-१२ प्रगति टोलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज दिउँसो पौने २ बजे स्थानीय २६ बर्षीय सन्तोष मण्डललाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । ब्राउनसगुर सहित पक्राउ परेका मण्डलको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.