Websoft University

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९ लाख ७७ हजार नाग्यो


काठमाण्डौ पुस ३ गते । रातो तारा डट कम,भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या साढे ९९ लाख ७७ हजार नाघेको छ । साढे २ महिनायता सङ्क्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ६ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै सङ्क्रमितको सङ्ख्या ९९ लाख ७७ हजार ७ सय ६० पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ९५ लाख १९ हजार ९ सय २८ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या १ लाख ४४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ४२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या १ लाख ४४ हजार ८ सय २९  पुगेको हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.